भाग्य न्याैपाने बाइक एक्सिडेन्ट (Accident) भएपछि कहाँ गए हेर्नुहोस्, उहाँको स्वस्थ्य अवस्था कस्तो छ ?

प्रकाशित मिति : June 8, 2020



केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय भाग्य न्यौपाने मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियो । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको थियो । काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि उहाँलाई धेरै पटक कल गर्नु भयो, पैसाको अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा दुर्घटनामा पर्नु भएको थियो।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आउनु भएको छ । हाल उहाँको उपचार भइसकेपछी स्वस्थ्यअवस्था सामान्य रहेको समेत जानकारी दिनु भएको छ ।

स्वास्थ अवस्था खराब हुदाहुदै र कोरोनाको महामारीको बेलामा पनि “मानव सेवा नै धर्म हो” भन्ने “सकारात्मक सोच” का साथ काठमाडौं बाट पुर्वाअञ्चल गएका छन् । लकडाउन र कोरोनाको बिगबिगी बढीरहेको छ, शरीर जहाँ छोयो त्यही दुखाइ छ, भित्री असर/चोट छैन … एक्सिडेन्ट हो बाइक बाट लडेपछी दुखाइ त भइनै हाल्छ … दुई दिन आराम गरेर अहिले उहाँ अमेरिका बाट डिल्ली अधिकार र उहाँको साथीहरू मिलेर धेरै जनालाई सहयोग गर्दै हुनुहुन्छ । एक जना होइन दुई जना होइन ६/७ हजारलाई सहयोग गर्दै हुनुहुन्छ , धेरै पीडित नेपालीको उद्दार हुदैछ…. यहीँ पबित्र कामको लागि झापा, मोरङ लगाएतका पुर्वाअञ्चलका जिल्लाहरुमा गएका छन् ।

जाजरकोटमा जातीय विभेदका कारण घटेको घटना सम्झिदै भाग्य न्याैपाने भाबुक बने….


मानव बचाउन कति गाह्रो छ …. बचाउने अधिकार सबैलाई होला तर मान्छे मार्ने अधिकार कसैलाई पनि छैन। जसले नवराज भाइ र उहाँको साथीहरु लाई यस्तो घटना घटाए उहाँहरूलाई कडा भन्दा कडा कार्वाही होस् यो जातिय विभेद सानो जातिको भनेर ठुलो जातको विबाह गर्न नपाएर कुटपिट गरेर लखेटी लखेटी कुटपिट गरेर मारिएको खबर यो नै अन्तिम खबर होस् फेरि यस्ता खराव सामाजिक संजालमा सुन्न नपरोस्। यस्ता कलिला उमेरमा प्रेम गरेर अझै जातीय विभेदका कारण निधन सम्म पुगेका प्रेमी नवराज जस्ता अरु कसैलाई पनि नपरोस् …. फेरि यस्तो घटना नदोहोरियोस् । मृतको आत्माले शान्ति पाओस्…. हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट