रेन्जर्सलाई पराजित गर्दै बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा

प्रकाशित मिति : August 7, 2020


एजेन्सी – जर्मन क्लब बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई १-० गोल अन्तरले हरायो । यसअघि पहिलो लेगमा ३-१ को जीत निकालेको उसले समग्रमा ४–१ को जीत हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

बे एरिना लिभरकुसन जर्मनीमा भएको खेलमा घरेलु टोली लिभरकुसनको जीतमा खेलको ५१औँ मिनेटमा मोउसा डियावीले गरेको गोल नै निर्णायक सावित भयो ।

अब लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट