भरिया बन्दै विपिन (भिडियो)

प्रकाशित मिति : August 7, 2020


काठमाडौं – अभिनेता विपिन कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित ‘डर छैन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ भने नारायण गौतमले शब्द कोरेका छन् । यस्तै गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

भिडियोमा विपिनसँगै लोकमणि गौतम र बालकलाकार स्रभनी थापाको समेत अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । उनी फिल्म निर्देशक पनि हुन् । त्यसैगरी भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ ।

‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘प्रसाद’ लगायतका फिल्ममा अभिनय गरेका विपिनको यो तेस्रो म्युजिक भिडियो हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट