रिया चक्रवर्ती फरार भएको वकिलको आरोप

प्रकाशित मिति : August 7, 2020


एजेन्सी, २२ साउन । केन्द्रको सरकारले अभिनेता सुशान्त सिंह राजपुतको केस सिबिआईले अनुसन्धान गर्ने बिहारको अनुरोध स्विकार गरेको छ । रिया चक्रवर्तीका वकिलले पछिल्लो बयानमा रिया ‘फरार’ भएको टिप्पणी दिएका छन् । उनले अगाडी भनेका छन, कानुुनको पालन गर्ने नागरिक हौ र विषय अझै अदालतमा छ ।

रियाको वकिलले यो पनि भनेका छन्, ‘बिहार सरकारले पहिले ने केस ट्रान्सफर गरिसकेको छ । अब अनुसन्धानको लागि उनीसँग कुनै अधिकार क्षेत्र हुन्न । एक पटक बिहार बाट यो केस गईसकेपछि बिहार प्रहरीको कुनै चिन्ता गर्नु पर्दैन ।’

उनले अघि भनेका छन्, ‘भारतको सालिसिटर जनरल सिबिआईको तर्फबाट सर्वोच्च अदालतमा उपस्थित भएर भने, सीबीआईको गरेको अनुसन्धानको सुचना आज जारी गरिनेछ । अर्को हप्ता सम्ममा यस मुद्दाको सुनुवाई हुनुपर्छ । सीबिआईलाई आफ्नो शक्ति कति छ जानकार छ, विशेष गरी सर्वोच्चा न्यायलयमा मुद्दा पेन्डिङ छ ।’

रिया फरार भएको आरोप बारे मनषिन्देले भनेका छन्, ‘म सबैलाई रियाको बारेमा अनुमान लगाउन रोक्न अनुरोध गर्दछु ।’ उनी कानुुनको पालना गर्ने नागरिक हुन् । कुरा अदालतको हो ।

बुधवार दोहो¥याएर रियाको कानुनी टिमले सुशान्त सिंह राजपुतको निधनको विषयमा सर्वोच्च अदालतको सुनुवाईको परिणाममा सन्तुष्टि व्यक्त गरेका थिए । वकिलले भनेका छन्, ‘एसीको अनुरोधमाथी अर्को हप्ता सुनुवाई हुन्छ सबै सम्बन्धित प्रश्नहरुको आफ्नो किसीमले जवाफ दिनु पर्नेछ । हामी सुनुवाई भएको परिणाममा सन्तुष्ट हुन्छौ । ’

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट