कोरोना पुष्टि भएको २४ घण्टा भित्रै मृत्यु, शव व्यवस्थापनको तयारी हुँदै

प्रकाशित मिति : August 7, 2020


सिरहा, साउन २३ । सिरहामा शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको गोलबजार–१२ का २३ वर्षीय युवकको बिहिबार राति मृत्यु भएको हो ।

विगत तीन वर्ष देखि किड्नीसम्बन्धि समस्या भोग्दै आएका युवकको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानान मृत्यु भएको हो ।

अस्पतालमै रहेका उनलाई गत बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट