चट्याङ लागेर गुल्मीमा एक जनाको ज्यान गयो

प्रकाशित मिति : August 9, 2020


२५ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको ज्यान गएको हो ।

शनिवार साझा आठ बजे तिर घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी नायब निरीक्षक दिपेश राईले सल्लेरी खबरलाई बताए ।

साथै घरका अन्य सदस्य सकुशल रहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट