२५ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो आइतबार ३७८ संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता ३७८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ५६, पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६, रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
झापा– ३९२
मोरङ– ५२८
सुनसरी– १९६
उदयपुर– ९८
इलाम– ७९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ८
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– १००५
बारा– २८९
रौतहट– १५४०
सर्लाही– ८५९
मोहत्तरी– ९३५
धनुषा– ८३३
सिराहा– २६६
सप्तरी– ५९८
चितवान– १२९
धादिङ– १५३
रसुवा– १२
नुवाकोट– ५९
सिन्धुपाल्चोक– ७१
दोलखा– १५
रामेछाप– ४६
काभ्रेपलाञ्चोक– ३३
ललितपुर– ९२
भक्तपुर– १२२
काठमाडौँ– ८२२
सिन्धुली– २४
मकवानपुर– ५९
पूर्वी नवलपरासी– ३६१
तनहुँ– १८७
स्याङ्जा– ३१ओ
पर्वत– १०२
बाग्लुङ– २७२
कास्की– १५१
लमजुङ– ११८
गोरखा– १३५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– १३३
रुपन्देही– ३६५
पाल्पा– ५६८
कपिलवस्तु– ८५१
अर्घाखाँची– ३४४
गुल्मी– ३६९
प्यूठान– ३४५
दाङ– ६०२
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ५४८
बर्दिया– २६६
सल्यान– २७३
सुर्खेत– ५९६
दैलेख– ९६८
जाजरकोट– २८
पश्चिम रुकुम– ४१
कालिकोट– ७८
जुम्ला– ५०
डोल्पा– ५
मुगु– १२
हुम्ला– ४
कैलाली– ११८२
कञ्चनपुर– ५७७
डडेल्धुरा– ३०५
डोटी– ७९१
अछाम– ७२९
बाजुरा– ६२२
बझाङ– २८४
बैतडी– २९६
दार्चुला– ४१