कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए

प्रकाशित मिति : August 9, 2020


दोहा – कोरोना भाइरसको संक्रमण लगायतका कारण अप्ठ्यारोमा परेका १५५ जना नेपाली कतारबाट स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडौँका लागि उडेको हिमालय एयरलाइन्सको उडानमा ५ महिलासहित १५५ जना नेपाली स्वेदश फर्किउको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्टराई लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस्तै आजै साँझ नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तथा भोलि नेपाल पनि नेपाल एयरलाइन्सले उद्धार उडान गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट