२५ साउन, काठमाडौँ । गोंगबु बसपार्कनजिक एक पुरुषको हत्या भएको छ । सुटकेसभित्र टाउको नभएको अवस्थामा आज विहान शव भेटिएको हो ।
विभत्स तरिकाले हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।