सबै नेपालीलाई रुवाउने घटना,भाग्य न्याैपाने सिन्धुपाल्चोक पहिरो गएर ३९ जना बेपत्ता भएको ठाँउमा पुगे हेर्नुहोस्

प्रकाशित मिति : August 17, 2020


काठमाडौं, १ भदौ

प्राकृतिक प्रकोपको बिपत्ति संग कसैको केही लाग्दैन। सिन्धुपाल्चोक जहाँ सबै नेपालीलाई रुवाउने घटना घट्यो, हामी सोही ठाउँमा आएका छौँ। जनको क्षतिको त खोजी हुदैछ तर त्यहाँ कतिको परिवार नै सखाप भएको छ भने धेरैले आफ्नो परिवार गुमाएका छन्। जनको क्षति संगै धनको पनि धेरै क्षति भएको छ, कति पिडामा छन् परिवारको लास सम्म पनि भेटिएको छैन। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा बेपत्ता भएका ३९ जना मध्ये १९ जनाको मात्रै शव भेटिएको छ। अझै २० जना हराइरहेका छन्।

पहिरोमा पुरिएका अझै २० जना बेपत्ता छन्। अझैसम्म उनीहरुको खोजी कार्य जारी रहेको छ सिन्धुपाल्चोक पहिरो गएको ठाँउमा पुगेर प्रत्यक्ष नियालेर हजुरहरु सामु जानकारी गराएका छौँ। अन्य थुप्रै पीडितहरुको सहयोग भिडियो लिएर आउनेछौँ। यहाँ नेटको सुबिधा छैन, लाइन छैन, बाटो छैन सबै पहिरोले लगेको अवस्था छ। सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी जारी राखेका छन्। डोजर जानको लागी बाटो भरी पहिरो गएर रोकिएको हुनाले बेल्चा डिजर कुटोको सहायताले सबै मिलेर खोजिरहेका छन्।

कसैको पुरै परिवार नै सखाप भएका छन् भने कतिले त आफ्नो परिवारको सदस्यको लास पनि भेटिने आशा मारिसकेका छन्। बाढी-पहिराेमा बेपत्ता भएका सिन्धुपाल्चोकका २० जना अझै भेटिएका छैनन्। बेपत्ताका परिवार, आफन्त, स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत उनीहरुकाे खाेजीमा खटिरहेका छन्।

भिडियो youtube channel Tattato Khabar मा आएको छ सबैले नेपालीले हेर्नु होला।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट