झडपपछि रोकिएन रथ मच्छिन्द्रनाथ रथ

प्रकाशित मिति : September 6, 2020


ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवतरूपमा क्षमा पूजापछि साइतमा आइतबार अपरान्ह तान्दै गुठियार तथा स्थानीय । बिहीबार रथ तान्दै गर्दा रथ तान्ने र प्रहरीबीच झडप भएको थियो । झडपपछि रोकिएन रथ आज तानिएको हो । अब साइत हेरेर मच्छिन्द्रनाथको मूर्तिलाई २६ गते बुङमती लाने जनाएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ जात्रामा मिननाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ । तस्वीर ः रोशन सापकोटा, रासस

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवतरूपमा क्षमा पूजापछि साइतमा आइतबार अपरान्ह तान्दै गुठियार तथा स्थानीय । बिहीबार रथ तान्दै गर्दा रथ तान्ने र प्रहरीबीच झडप भएको थियो । झडपपछि रोकिएकने रथ आज तानिएको हो । अब साइत हेरेर मच्छिन्द्रनाथको मूर्तिलाई २६ गते बुङमती लाने जनाएको छ

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट