बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा यही भदौ १७ गते राति आएको बाढीले दुनेपधेराका स्थानीयवासीको घरमा क्षति पु¥याएपछि टहराको बास । बाढीले ढोरपाटनका आधादर्जन बस्ती बगाएको छ । तटीय बस्ती बगाउँदा हालसम्म १७ जनाको मृत्यु र २१ वेपत्ता छन् । तस्बिर ः खेमराज गौतम÷रासस
