सारङ्गी बजाएर परिवार पाल्दै हेर्नुहोस्

प्रकाशित मिति : September 8, 2020


दाङको नयाँबस्ति स्थित गन्धर्व बस्तिमा एक प्रतिभाशाली व्यक्ति भेटिएका छन्। जुन व्यक्ति सानो उमेर देखि नै गीत गाउने सारङ्गी बजाउने गर्दै आएका छन्। बिराज गन्धर्व १४ वर्ष मात्रै पुगेका छन् र उनले गीत गाउदै गाउँ-गाउँ घुमेर आफ्नो परिवार पाल्दै आएका छन्। बिराजको बुबा आमा पनि सारंगीको भरमा आफ्नो जिविकोपार्जन गर्दै आएका थिए।

बिराजलाई सानै हुँदा देखि नै आमा बुबाले सारङ्गी बजाउन सिकाएका थिए। अहिले भने उनले जस्तो सुकै गीत पनि गाउन सक्ने बताउछन्। जहाँ जस्तो सुकै जुन अवस्थामा पनि समसामयिक, वास्तविक घटनामा आधारित रहेर उनले गीत गाउन सक्छन् तर अहिलेसम्म आफ्नो गीत रेकर्ड गर्न सकेका छैनन् ।

राम्रो स्वर र राम्रो सारंगी बजाउन सक्ने बिराजले जम्मा १ कक्षा मात्र पढेका छन्, अझै पढ्ने उनको धोको रहेको पनि बताउँछन्। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण आफुले चाहेर पनि पढ्न सकेका छैनन्। विराजले भर्खरै घटेका घटनालाई पनि गीत बनाइ गाउने गरेको छन्।

Source: Youtube channel “Orginalkhabar” Ganesh Bhattrai

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट