मर्ने ठाउँ सम्म नपाउदो रैछ

प्रकाशित मिति : September 21, 2020


मलाई  एकजना दिदिले रुदै कल गर्नुभयो .” भाग्य भाई  मान्छे जन्मीएपछी आमाको काख माया ममता  पाउछ
तर मर्ने बेलामा कोहि कोहि मान्छेले भने    मर्ने ठाउँ सम्म नपाउदो रैछ ,  तेस्तै भएको छ यहाँ काठमाडौको मनमैजुमा   हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि    घरमा यस्तो बिजोग अवस्थामा राखिएको छ ,  

   २ जना सानी छोरिहरु छ बिमारी बुवालाई दुध खुवाउने पैसा सम्म छैन यो खबर सुनेपछि आज म उहाँहरुलाई सहयोग गर्न आको छु १५ हजार पैसाको अभावमा घर ल्याउनु  परेको

दु:खद कुराले मेरो मन छोयो र आज केही आर्थिक सपोर्ट नि गर्दैछु .. साना नानीलाई खान केही खानेकुरा रु,  ४५,०००  सहयोग गरेको छु  ।
भिडियो तात्तातो खबर युट्युव च्यानलमा गएर हेर्नुहोला ।।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट