भुटानी शरणार्थी क्याम्पमा; करोडौं पैसा लिएर गए भाग्य न्याैपाने, इन्द्रेणी कृष्ण कंडेल, दिलिप रायमाझी हेर्नुहोस् @तात्तातो खबर

प्रकाशित मिति : June 8, 2020


कोरोना भाइरस (Covid-19) को महामारी तीब्र गतिमा फैलिरहेको बेलामा एकातिर कोरोनाको संक्रमणको त्रास छ भने अर्कोतिर भोकको र रोगको चपेटामा धेरै छन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरु खाने अन्न नभएर भोकले छट्पटी रहेका छन्, भने रोगी पीडितहरु उपचार नपाएर उपचार खर्च जुटाउन नसक्दा मृत्यु वरण गर्नु पर्ने अबस्थामा छन् ।

भुटानी शरणार्थी शिविरमा Intra-Intranational Home Care” (LLC) काे अध्यक्ष डिल्लीराम अधिकारी काे संयोजनमा “Intra-National Welfare And Support Foundation Of America” काे सहयोगमा बेलडाँगी र पथरीकाे भुटानी शरणार्थी शिविरमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो चरणको राहत वितरणमा शिविर बासिहरुलाई प्रती व्यक्ति रु: १०००/- एक हजार रुपैयाँ र १० केजी चामलको दरले राहत वितरण गरिएको थियोे ।

तस्बिर : दोस्रो चरणको राहत वितरण

यसका साथै दोस्रो चरणको राहत वितरण कार्यक्रममा बेलडाँगीकाे ६५ र पथरीकाे १२ दिर्घराेगीहरुलाई प्रती ब्यक्ति रु: १०,०००/- दस हजारकाे दरले सहयोग रकम वितरण गरेको थियो । काेराेना भाईरसकाे संक्रमण बढिरहेको कारण लामाे समयदेखि लक डाउन लम्बिरहंदा शिविरका (मानसिक राेगि, मुटु राेगि, सुगर राेगि, प्रेसर लगायत अन्य थुप्रै प्रकारकाे दिर्घराेगिहरुले खर्चको अभावमा नियमित सेवन गर्नुपर्ने औषधी जुटाउन सकेका थिएनन् ।

दोस्रो चरणको राहत वितरण

“Intra- Intranational Home Care” (LLC) काे पथरी सदस्य राम कुमार बानियाकाे संयोजनमा “Intra- National Welfare And Support Foundation Of America” नेपालकाे एक सदस्य साथै नेपाली सिनेचलचित्र क्षेत्रकाे लाेकप्रिय नायक “दिलिप राइमाझी”, लाेक प्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम संञ्चालक तथा समाजसेवी “कृष्ण कंडेल” र लाेक प्रिय युटुवर समाजसेवी “भाग्य न्याैपाने” काे उपस्थितिमा राहत वितरण गरिएको थियो।

सहयोग रकम पठाउनु हुने बिदेशी मुलुकमा बसेर पनि नेपालमा पिडामा परेकाहरुलाई निरन्तर रुपमा सहयोग गर्दै आउनु भएका सम्पुर्ण सहयोगी मनहरुलाई खुसी हुँदै धन्यवाद, आशिर्वाद भुटानी शरणार्थी क्याम्पका बासिन्दाहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट