रुकुम घटना पीडामा रहेका पीडित परिवारलाई आयो यति ठुलो सहयोग सबै नेपालिले हेर्नुहोस्

प्रकाशित मिति : July 2, 2020


पैसा कमाउन विदेश गएको छोराको मृत्यु भएदेखि घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा परिवार निकै तनावमा रहेको छन्। वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारले कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ। आमा, श्रीमती, चार छोरा मृतक कै कमाईमा निर्भर रहेका थिए। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन बिदेश पुग्ने सबै नेपालिहरु भाग्यमानी हुदैनन्। कतिले राम्रोसँग पैसा कमाएर फर्कन्छ्न भने कतिले बिदेशी भुमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ। यस्तै एक प्रतिनिधि पात्र हुन् तेजलाल बुढा मगर। वैदेशिक रोजगारीका लागी गएका तेजलाल बुढा मगरले कहिले नफर्किने गरि बिदा भए।

साउदीमा करिब एक महिना अगाडि निधन भएका रुकुम पुर्व घर भएका ३८ बर्षिय तेज लाल बुढा मगरको सब अझै सम्म नेपाल आइपुगेको छैन। वहाँको सव नेपाल लेराउने पहल भइरहेको जनाइेको छ। उहाको घरमा ५८ बर्षको बुढी आमा श्रीमती र ४ छोरा छन् । ठुलो छोरा पनि शरीरिक रुपमा अपाङ्ग छन् , दुवै खुट्टामा समस्या छ। भाग्य न्यौपानेको टिम सहयोग रकम लिएर त्यहाँ पुगेका छन् । यो दु:खद घडीमा उहाहरुको समस्यालाई बुझेर मृतकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवार प्रती धैर्यधारणा गर्ने शक्ती मिलोस। निज मृतकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले यस दु:खद घडीमा निजको मृत्‍यु पश्चात घर, परिवार, बालबच्चाहरुलाई केही राहत होस भन्ने उदेश्यले हाल अमेरिका (USA)मा रहेका उपल्लो सेराका चार जना अग्रजहरु चन्द्र बुढा मगर, जयदेव बुढा मगर, गौचन बुढा मगर र ईश्वर बुढा मगरको नेतृत्व तथा सम्पुर्ण युवाहरुको सक्रियतामा अमेरिकि डलर $ 10410 र नेपाली रुपैया १२४३६१५ (बार्ह लाख त्रिचालिस हजार छ सय पन्ध्र) रुपैयाँ सहयोग संकलन गरी सहयोग प्रदान गरियको छ। साथै अन्य विभिन्न तहबाट सहयोग गर्ने सहयोगी मनहरुमा आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै हार्दिक धन्यवाद दिन चाहन्छौ।

उहाको सहयोगको लागी थप सहयोग रकम जापानबाट नेपाल भर्खरै आउनु भएको लाल बुढा मगरले नेपाली रुपैयाँ १०००० (दस हजार) दिनु भएको छ। जम्मा उहाँको लागी सहयोग रकम १२५३६१५(बार्ह लाख त्रिपन्न हजार छ सय पन्ध्र) रुपैयाँ हस्तान्तरण गरिएको छ। उहाँहरूलाई अहिले केही रकम मात्रै दिएर बाकी पैसा धन कुमार बुढा र बागलाल बुढा मगरले उहाँहरुकै बैंक खातामा जम्मा गरिदिनु भएका छन्।

सहयोग गर्ने ब्यक्तिहरुको नामवाली यस प्रकार छ:

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट