विभिन्न रोगको कारणले बिरामीमा परेकाहरुलाई यति धेरै सहयोग लिएर भाग्य न्याैपाने, इन्द्रेणी कृष्ण कंडेल, दिलिप रायमाझी एकैसाथ कहाँ गए हेर्नुहोस् Post author

प्रकाशित मिति : June 8, 2020


कोरोना भाइरस Covid-19 को महामारी तीब्र गतिमा फैलिरहेको बेलामा एकातिर कोरोनाको संक्रमणको त्रास छ भने अर्कोतिर भोकको र रोगको चपेटामा परेका छन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरु खाने अन्न नभएर भोकले छट्पटी रहेका छन्, भने रोगी पीडितहरु उपचार नपाएर उपचार खर्च जुटाउन नसक्दा मृत्यु वरण गर्नु पर्ने अबस्थामा छन् । झापाको बेलडाँगी क्याम र मोरङको सनिश्चरे क्याम्पमा रहेका विभिन्न रोगको कारणले बिरामी हुनु भएकाहरुलाई सहयोग गरेका छन्।

आर्थिक अवस्था कमजोर त्यसमाथि कोरोनाको लकडाउनको बेलामा पैसाको अभाव कसलाई नहोला र… झापा र मोरङको क्याम्पमा रहनु भएको भुटानी शरणार्थीहरु जसमा रोगले पिडामा हुनुहुन्छ उहाँहरूको उपचारको लागि प्रति ब्यक्ति १०००० (दस हजार) का दरले वितरण भएको छ । अमेरिकामा रहनु भएको डिल्ली अधिकारी र उहाँको साथीहरू मिलेर पठाउनु भएको रकम बेलडाँगी र शनिश्चरे क्यापमा बसोबास गर्दै आउनु भएको भुटानी शरणार्थीहरुलाई वितरण गरिएको छ ।

सहयोग रकम पठाउनु हुने बिदेश मुलुकमा बसेर पनि नेपालमा पिडामा परेकाहरुलाइ निरन्तर रुपमा सहयोग गर्दै आउनु भएका सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद र आशिर्वाद पीडितहरुले खुसी हुँदै दिएका छन्

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट