अब छिटो काठमाडौं आउने भयो, भाग्य न्याैपानेले यस्तो भिडियो सार्वजनिक सबै नेपालीले हेर्नुहोस्

प्रकाशित मिति : July 8, 2020


सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ मेलम्ची खानेपानी आयोजनाको लागि तयार गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बताउनु भयो।

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनले बताइन्। कामको क्रममा कतिको अप्ठ्यारो बाधा समस्या आइपरे भन्ने प्रश्नमा उहाँले मेलम्ची आयोजना समस्या बिहिन हुन्थ्यो, चुनौती बिहिन हुन्थ्यो, समस्या बिहिन हुन्थ्यो भने यतिका बर्ष लाग्ने नै थिएन भन्नुभयो।

लगभग दुई हप्तामा टर्नेलमा पनि भरिन्छ र एक हप्ता पानीलाई टर्नेलमा नै थुनेर राखिन्छ र त्यसको केही समयमा काठमाडौंका धेरै ठाँउमा पठाइने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बताउनु भयो। काठमाडौंको विभिन्न ठाउँमा पाइप लाइनहरु बिच्छ्याइ सकेको र ट्यान्किहरु पनि निर्माण भइसकेको बताउनु भयो।

बिना मगरले मेलम्ची आयोजना सम्पन्न हुँदा आफूलाई गौरव बोध भएको बताइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंका थिए, आम जनतामा निरासा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं, ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो। मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” वा “Tattato Khabar” मा गएर हेर्नू होला।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट