कालिकोट जिल्लाका युवा बिजय शाही आईन्स्टाइनको भन्दा बढी दिमाग चल्ने, कस्तो अचम्म हेर्नुहोस्
कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड